Raato Rachandra Lyrics & Tabs by 1974 AD

Raato Rachandra

guitar chords lyrics

1974 AD

Album : Jangi Nishan nepali PlayStop

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो

जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य
हिमाल झै अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जगी निशान हाम्रो
यो जन्मदै जगतमा कयौं प्रहार आए
साम्राज्य दुई हारे हारेन शान हाम्रो
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य
जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छन्

जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य
जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै रातो रगत हाम्रो
गाई सरी छन् साधु जो जो यँहा जगतमा
सबको शरण बलियो जंगी निशान हाम्रो
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जीउदो रगत सरी यो बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य

Like us on Facebook.....
-> Loading Time :0.0082 sec