The Burning Season (live & unplugged in Rome) Lyrics & Tabs by Faith and the Muse
The Burning Season (live & unplugged in Rome)
guitar chords lyrics
बाह्र छोरो तेह्र नाति,
बुढाको धोक्रो काँधै माथी।
बाबूले जुङ्गो बन्धकी राखेको,
आमाले गुन्यु चोलो साटेको,
(तिमिले त बिर्सेछौ)-२
दशै धारा दूध पिलाएको,
काँधैमा राखी संसार डुलाएको,
(तिमिले त बिर्सेछौ)-२
(रिदम, बाँसुरी)
सपना खरानी खरानी,
बिपनी बनी हाल्यो बिरानी-२
बुढाको लाठि नि आमाको छाती नि चर्कियो,
माया र परिश्रम उ माथिको व्यर्थै गो-२
ह्म ह्म ह्म ह्म••••
ना रे ना रे ना रे रे ना रे ना रे ना रे ना
दिनि ना रे ना ता ना ना
तिमिले त बिर्से छौ।