Maya Garne Ko Choko Lyrics & Tabs by Ram Krishna Dhakal

Maya Garne Ko Choko

guitar chords lyrics

Ram Krishna Dhakal

Album : AagamanPlayStop

माया गर्नेको
माया गर्नेको चोखो माया पनि देखियो
बाचा गर्नेको

बाचा गर्नेको बाचा बन्धन पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो...
(फूल सुकुमार छ निष्पाप छ (कोमल भन्थे) २) २
(फूलको धारले) २ रेटेको पनि देखियो
बाचा गर्नेको बाचा बन्धन पनि देखियो
(रोई रोई नछुटिने (कसम खानेले) २) २
(हाँसी हाँसी) २ कसम तोडेको पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो...
(प्रेम बरदान हो) २ दुई आत्माको (संगम भन्थे) २
(कोहि कोहिले त) २ आत्मा बेचेको पनि देखियो
बाचा गर्नेको बाचा बन्धन पनि देखियो
(सबको भगवान छ भगवानले (हेर्छन् भन्थे) २) २

(कोहि कोहिले त) २ आत्मा बेचेको पनि देखियो
बाचा गर्नेको बाचा बन्धन पनि देखियो
(सबको भगवान छ भगवानले (हेर्छन् भन्थे) २) २
(तिम्रो भगवानले) २ हेरेको पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो...
(देखियो) ४

Like us on Facebook.....
-> Loading Time :0.0051 sec