Jun Phool Maile Lyrics & Tabs by Narayan Gopal

Jun Phool Maile

guitar chords lyrics

Narayan Gopal

Album : Malai Nasodha nepali PlayStop

स्वर – नारायण गोपाल
(जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ
सौन्दर्य भने त्यो सधैं मेरो आँखामा लुकेछ)२

(सुख र दुख संगाली दिने जीवनमा के नै थियो)२
दिन रात अब मदेखि टाढा भएर गैदियो
बिरानो बनी प्रतिपल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुरानो कथा सम्झाई तड्पिन्छ
(बाँची नै रह्यो केवल चाहीं मुटुमा चोट पारी)२
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र
मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र
जुन फूल मैले चाहेको थिएँ


Like us on Facebook.....
-> Loading Time :0.0218 sec